कामना सेवा विकास बैंकको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १९ हजार ३३६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । इच्छुक खरीदकर्ताहरूले कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर,…