लुम्बिनी विकास बैंकको सिइओमा विजय बहादुर श्रेष्ठ नियुक्त

लुम्बिनी विकास बैंकको सिइओमा विजय बहादुर श्रेष्ठ नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

बैंकको असार २८ गते साँझ साढे चार बजे बसेको सञ्चालक समितिको ४२५ औ बैठकले विजय बहादुर श्रेष्ठलाई साउन २ गतेदेखि लागु हुने गरि चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

\"\"