सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले भक्तपुरका विभिन्न ५ संस्थाको सेवामा विशेष छुट पाउने

बैंकिङ्ग समाचार, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने क्रममा यस वैंकद्वारा भक्तपुरको विभिन्न पाँच संस्थाको सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी तथा सम्बन्धित संस्थाहरुका आधिकारीक व्यक्तिहरुले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल…