बैंकिङ्ग समाचार, काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले हरि बहादुर बुढाथोकीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत को जिम्मेवारी दिएको छ । बैंक सञ्चालक समितिको २०७९ जेठ ३१ गते दिनको ५ बजे बसेको सञ्चालक समितिको १७६ औं बैठकको निर्णय अनुसार बैंकका वरिष्ठ प्रबन्धक हरि बहादुर बुढाथोकीलाई सो जिम्मेवारी दिइएको हो । बैंकका सञ्चालन तथा अनुपालना विभाग…