बैंकिङ्ग समाचार, काठमाडौं । भोलि सोमबारदेखि एकीकृत कारोबार गर्ने तयारीमा रहेका नबिल र नेपाल बंगलादेश बैंकको संयुक्त कारोबार नहुने भएको छ । बैंकले एक सूचना जारी गरेर ग्राहकको कारोबार तथ्यांक सफ्टवेयरमा एकीकृत गर्ने कार्य नसकिएकाले भोलि संयुक्त कारोबार नुहने र दुवै बैंकका सबै शाखाहरु बन्द रहेने जानकारी दिएको हो । एनबि बैंकलाई प्राप्तिपश्चात नबिल बैंकको…