बैंकिङ्ग समाचार, काठमाडौं । लुम्बिनी विकास बैंक वित्तीय सचेतना सम्बन्धी नाराका साथ प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम समपन्न गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो । बैंकले प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौर, राम मन्दिरमा पुगेर समापन गरी कोलचौरमा कपुर, कल्की, चॉप लगायत विभिन्न जात…