बैंकिङ्ग समाचार, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र सानिमा बैंक लिमिटेड दुबैले शुक्रबार (असार २४ गते) कार्यालय समयपश्चात जारी ऋणपत्रको निष्काशन बन्द गर्दैछन् । दुबै बैंकले असार १० गतेदेखि ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेका थिए । दुबै बैंकको ऋणपत्रमा आज कार्यालय समयभित्र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर मोबाइएल एप तथा वेवसाइटका…