बैंकिङ्ग समाचार, काठमाडौं । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ। बैंकिङ शिक्षाको आयोजनामा विद्यार्थीहरुलाई लक्षित गरी उक्त साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । सहभागि करिब ३०० भन्दा बढी विद्यार्थीलाई नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्था तिनीहरुले दिने सेवा, डिजिटल…