१० बैंकलाई सीडी रेसियो कायम गर्न सकस, कर्जा लगानी रोके

बैंकिङ्ग समाचार, काठमाडौं । वाणिज्य बैंकहरूलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो ९) प्रतिशत कायम गर्न सकस भएको छ । बैंकहरूमा निक्षेप नबढेपछि केही वाणिज्य बैंकहरूलाई सीडी रेसियो कायम गर्न सकस भएको हो । असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने नीतिगत व्यवस्था छ । सोही व्यवस्था असार सीडी रेसियो घटाउन लागि परेका अधिकांश बैंकहरूले…