ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बिक्री खुला, १० वर्षपछि योजना परिपक्व हुने

बैंकिङ्ग समाचार, काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले असार २२ गते अर्थात बुधबारदेखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी…