नबिलमा बंगलादेश बैंक गाभिएपछि बन्छ दोस्रो ठूलो बैंक, ज्ञानेन्द्र प्रसाद ढुंगाना नयाँ सिइओ  

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेपाल बंगलादेश बैंकलाई प्राप्त (एक्वायर) गरेपछि नबिल बैंक मुलुककै दोस्रो ठूलो वाणिज्य बैंक बन्ने भएको छ। यी दुवै बैंकले आगामी ७ जेठका लागि विशेष साधारण सभा बोलाएका छन्। नबिल बैंकको एक कित्ता सेयर बराबर बंगलादेश बैंकको ०.४३ अनुपात हुने गरी प्राप्ति हुन लागेको हो। अर्थात् अब नेपाल बंगलादेशको एक सय कित्ता…