बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकले बैंकदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकदर १.५ प्रतिशतले बढाएर साढे ८ प्रतिशत पुयाएको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजानिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।
प्रतिक्रिया