गर्भनर अर्थमन्त्रीबीच फेरि किचलो सुरु 

बैंकिङ्ग समाचार, काठमाडौं ।  गभर्नर निलम्बन प्रकरण सेलाउन नपाउँदै अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकबीच फेरी किचलो सुरु भएको छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गरी ठूलो संख्यामा लघुवित्त सम्बन्धित वित्तीय संस्थाको लाइसेन्स खोल्ने व्यवस्था राखेका छन् । अथमन्त्रालय स्रोतका अनुसार मन्त्री शर्माले भरसक सबै पालिकाहरुमा एउटा लघुवित्त वित्तीय संस्था खोल्ने…