बैंकिङ्ग समाचार, काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा ३ अर्ब ६० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको यसै अवधिको तुलनामा १९.९६ प्रतिशतले मुनाफा बढेको हो । बैंकको खुद व्याज आम्दानी यस अवधिमा २५ प्रतिशतले बढेको छ । चैत मसान्तसम्ममा बैंकको यस्तो आम्दानी ८ अर्ब २५ करोड…