कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंकबीच कृषकहरुमा वित्तीय सेवा प्रवाह गर्न सम्झौता

बैंकिङ्ग समाचार, काठमाडौं । कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) को आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा सञ्चालित कार्यक्रम हो ।  कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य (लक्ष्य १ - गरिवी विहीन…