बैकिङ्ग समाचार, काठमाडौं । एभरेष्ट बैकले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले एभरेष्ट बैंकको दुई वटा ऋणपत्रलाई सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले साढे १० प्रतिशत व्याजदरमा ६ वर्ष अवधिको ‘एभरेष्ट बैंक डिबेञ्चर २०८५’ २० लाख कित्ता…