एनआईसी एशियाले जारी गर्यो चौथो त्रैमासको वित्तिय विवरणः खुद नाफा ३९% ले बढेर साढे ४ अर्ब माथि, ईपीएस पनि उल्लेख्य बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले रू. ४ अर्ब ५३ करोड खुद नाफा आर्जन गरेको छ । बैंकले बिहीवार सार्वजनिक गरेको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा…