निफ्राको खुद नाफा २२% ले वृद्धि भई १ अर्ब माथि पुगेसँगै इपिएस पनि सामान्य बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । निफ्राले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा साढे २२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव) २०७७/०७८ को तुलनामा कम्पनीको नाफा २२ दशमलव ५३ प्रतिशतले वृद्धि भई रू. १ अर्ब २…