प्राइम कमर्सियल बैंकको १७ लाख बढि कित्ता ऋणपत्र सूचीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंकको ऋणपत्र बुधवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १७ लाख ४१ हजार ८८४ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

अब यो ऋणपत्र बिहीवारदेखि कारोबारमा आउनेछ । कम्पनीले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१०% प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र सूचीकृत गराएको हो ।