बैंकिङ्ग समाचार, काठमाडौं । सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ सम्ममा सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड भन्दा बढी देखिएको हो । प्रतिवेदन अनुसार गतवर्ष मात्रै १ खर्ब २७ अर्ब रुपैयाँ बराबर बेरुजु थपिएको छ । गएको…