विनोद चौधरी भन्छनः हप्तामा २ दिन विदा व्यवहारिक नै छैन

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले २ दिन सार्वजनिक विदा दिनु गलत भएको बताएका छन् । मंगलबार अर्थसमितिको छलफलमा बोल्दै उनले २ दिन सार्वजनिक विदा दिनुको साटो सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न सुझाव दिए । ‘एक वर्षमा १६५ दिनसम्म विदा हुने अवस्था आयो,’ उनले भने, ‘त्यसैले सातामा २ दिन विदा…