बैंकिङ्ग समाचार, काठमाडौं ।
सिन्धु विकास बैंकले आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ ।
कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यसरी हेर्दा यस वर्ष लगानीकर्ताको हात खाली हुने भएको छ । कम्पनीले आव २०७५/७६ को मुनाफाबाट ११ दशमलव ४९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।



About Us
प्रतिक्रिया