बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्स)ले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सले असार २ गतेदेखि मर्जर प्रकृयामा रहेका ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरिदिएको हो ।
यी दुई बैंक एक आपसमा गाभिनको लागि असार २ गते नै समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै उक्त मर्जर प्रकृया नसकिएसम्म दुबै बैंकको सेयर कारोबार रोक्का हुने छ ।



About Us
प्रतिक्रिया