बैंक पनि शनिबार मात्रै विदा दिन राष्ट्र बैंकको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आइतबार पनि सेवा दिन निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै आइतबार पनि सेवा दिने बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

यसअघि शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेसँगै राष्ट्र बैंकले पनि विदा दिन बैंकलाई निर्देशन दिएको थियो । तर, सरकारले असार १ गतेदेखि विदा नदिने निर्णय गरेसँगै पनि राष्ट्र बैंकपनि पछि हटेको हो ।

\"\"