बैंकिङ्ग समाचार, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लि. यहि २०७८ भाद्र १५ गते पाँचौ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । पाँचौ बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश मार्फत वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले वित्तीय संस्थाले पाँचौ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेकोमा खुशी ब्यक्त गर्दै संस्थालाई यस उचाईमा…