बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ३२ करोड ९३ लाख ५० हजार २५८ रुपैयाँ बराबरको लाभांश वितरण गर्न स्वीकृति दिएको छ । बैंकले मंसिर २० गते लघुवित्तले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश…