श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ११ प्रतिशत लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ११ प्रतिशत लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको हिजो मंसिर १४ गते, (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशतर बोनस सेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

सूचना हेर्नुहोस् :

\"61a6fd7685bf1.jpg\"