बैंकिङ्ग समाचार, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बन्दिपुर माउन्टेन रिसोर्टमा शनिवार सम्पन्न भएको हो । सभाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशलमव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको…