स्वावलम्बन लघुवित्तका सीईओले दिए राजीनामा, कामु सीईओमा गोविन्द चापागाईं

बैंकिङ्ग समाचार, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय  संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उदय राज खतिवडाले पदबाट राजीनामा  दिएका छन् ।  कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उनले पदबाट दिएको राजीनामा सोमवारदेखि लागू हुने गरी स्वीकृत गरेको छ । त्यसैगरी सोही बैठकले अर्को निर्णय नभएसम्मका लागि कम्पनीमा वरिष्ठक्रममा रहेका नायव महाप्रवन्धक गोविन्द चापागाईंलाई कायम मुकायम प्रमुख…