बैंकिङ्ग समाचार, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आइतवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्तापूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव…