बैंकिङ्ग समाचार, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँट भएको छ । मंगलवार येलो पेगोडा होटल, जमल काठमाडौंमा भएको बाँडफाँट कार्यक्रममा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा पहिलो चरणमा ७७ हजार ४५६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । यसरी…