बैंकिङ्ग समाचार, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । लघुवित्तले चैत २७ गते, आइतबार, बनेपा पार्टी भेन्यू, बनेपा, काभ्रेपलाञ्चोकमा साधारण सभा डाकेको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले देउराली लघुवित्त वित्तीय…