बैंकिङ्ग समाचार, काठमाडौं । आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब ग्राहकवर्गले नेपालभरि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट सजिलै सँग काट्न मिल्ने भएको छ । आइएमई पेले सुरुवात देखिनै केबल कारको टिकेटिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबल कारबाट सुरुवात गरिएको सो केबल कार टिकेटिङ्ग अन्तर्गत आइएमई…