अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत सुधार आवश्यक, कार्यदल बनाएर अघि बढ्नुपर्नेमा जोड

बैकिङ्ग समाचार । वित्तीय सेवालाई अपांगतामैत्री बनाउनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको अपाङ्गतामैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा जोड दिएका हुन् । नेपालको संविधानले नै सबै नेपाली नागरिकलाई समान सेवा सुविधाको व्यवस्था गरेको भए…