पछिल्लो १०–१५ बर्ष यता बैंकहरुले डिजिटल बैंकिङ्गमा उल्लेखिय कार्य गरेका छन । अझ कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछिको लकडाउनका कारण यसको प्रयोग ह्वात्तै बढेको छ । त्यसैले पनि बैंकहरुले डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छन । सबैले डिजिटल बैंकिङ्गलाई आवश्यकता पर्ने न्युनतम सेवा सुविधाहरु जस्तै अनलाइन बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, पीएसओ मेसिन, क्युआर…