सिटी वालेट र छिटो पैसा एक आपसमा गाभिए, सिटी वालेट प्रा.लिबाट कारोबार हुने

काठमाडौं – सिटी वालेट र छिटो पैसा एक आपसमा मर्जरमा गएका छन् । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु सिटी वालेट प्रा. लि. र छिटो पैसा प्रा.लि एक आपसमा गाभिएका हुन् । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७’ को विनियम ३७ को उप– विनियम १३…