काठमाडौं – ‘बोर्न टु डोमिनेट’ भन्ने नारासहित टेक्नोले टेक्नो फ्यान्टम भी फोल्ड २ फाईभजी नेपाली बजारमा सार्वजनिक भएको छ । फोल्डेबल प्रविधिमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूको आकर्षणमा पर्ने कमपनीको अपेक्षा छ । कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड २ ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ । यसको…