काठमाडौं – नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त भएकी छिन् । यही भदौ २० गतेको मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार पहाडी टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन् । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० असोज १७ को निर्णयअनुसार टेलिकमको नेतृत्व सम्हाल्दै आएकी थिइन्। पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई…