आइएमई पे र एजुकेसन पार्कबीच सम्झौता, आईईएलटीएस र पीटीई कक्षामा ५० प्रतिशत छुट

बैंकिङ्ग समाचार, काठमाडौं- डिजिटल वालेट आइएमई पे र एजुकेसन पार्कबीच सम्झौता भएकाे छ । आइईएलटीएस र पीटीईको तयारी कक्षामा ५०% छुट दिनेगरी दुई पक्षबीच सम्झौता भएको हाे । सम्झौता अनुसार एजुकेसन पार्कमा आईईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पेमार्फत शुल्क भुक्तानी गर्दा छुट पाउनेछन्। छुट योजना तीन महिनासम्म लागू हुने आइएमई पेले…