आइएमई पे र अरोगीन हेल्थ केयरबीच ४५% सम्मको छुट प्रदान गर्ने सम्झौता

बैंकिङ्ग समाचार, काठमाडौं । ‘आइएमई पे’ र अरोगीन हेल्थ केयर बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा ग्राहकहरुले आइएमई पे मार्फत भुक्त्तानी गर्दा ४५% सम्म छुट प्राप्त सक्ने छन् ।  सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर…