बैंकिङ्ग समाचार, काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले “५ को ५” नामक नयाँ अफर सार्वजनिक गरेको छ । चैत्र १ देखि १५ गते सम्म चल्ने यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम जस्तैः लिन्क गरेको बैंकको खाताबाट, एम–बैकिङ्ग वा इ–बैकिङ्गबाट, डेबिट÷क्रेडिट कार्डबाट, रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे…