आइएमई पे मा १४ रुपैयाँमा आइफोन १४ जित्ने मौका

आइएमई पे मा १४ रुपैयाँमा आइफोन १४ जित्ने मौका


बैंकिङ्ग समाचार, काठमाडौं ।
‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ । ‘रु. १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८, २०८० देखी असार ३०, २०८० सम्म डेढ महिना चल्नेछ । सो अफरमा ग्राहकले आइएमई पे को ‘रु. १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो गेम ग्राहकले जति पटक पनि रु. १४ तिरेर खेल्न पाउने छन् । 

आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुनेछ ।