पर्यटन क्षेत्रमा लगानी बढाउन गैरआवासीय नेपालीलाई पर्यटनमन्त्री पाण्डेको आह्वान

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघको आइतबारबाट सुरु वार्षिक साधारणसभाको दोस्रा दिन सोमबार राजधानीमा आयोजित 'ग्लोबल कन्केल्भ २०२४' लाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा लागानीका लागि…