मौद्रिक नितिबारे लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालको प्रतिक्रियाः २५ प्रतिशतसम्म डिबेन्चर जारी गर्न पाउने व्यवस्था उत्साहजनक 

बैंकिङ्ग समाचार, काठमाडौं ।   नेपालका लघुवित्तहरुको सीईओहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले मौद्रिक नीतिमा उल्लेख व्यवस्था लघुवित्तहरुका लागि सकारात्मक रहेको प्रतिकृया दिएका छन्।  मौद्रिक नीतिमा लघुवित्तलाई अप्ठ्यारो पार्ने गरि कुनै व्यवस्था नगरिएको उनले बताए। उनले भने, ‘लघुवित्तहरुलाई पनि बैंक वित्तीय सँस्थाहरुलाई झैं एनएफआरएस लागू गर्ने कुरा अपेक्षाकृत थियो। तर बैंकहरुको…