बैंकिङ्ग समाचार, काठमाडौं । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । यो सुविधा मार्च १, २०२२ देखि सुरु भएर मे ३१, २०२२ सम्म ३ महिनासम्म सञ्चालन हुनेछ । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन २५ हजार सम्मको…