‘मुक्तिनाथ विकास बैंक नेपालको एक चर्चित ब्रान्ड’

बैंकिङ्ग समाचार, काठमाडौं ।  देशकै नम्बर वान विकास बैंकको रुपमा परिचित मुक्तिनाथ विकास बैंक यतीबेला एक ब्रान्ड बनेको छ । जनतासामु बिविध बैंकिङ्ग सेवा सुविधा पुर्याउँदै मुक्तिनाथ विकास बैंक अन्य बैंकभन्दा अलिक फरक र अब्बल छ । मुक्तिनाथ नेपालको इतिहासमै सानो पुँजीमा बैंक खोलेर १० वर्षमै यतिधेरै अनुपातमा पुँजी वृद्धि, व्यापार वृद्धि गर्ने एक नम्बरको…