डिजिटल ठगीबाट कसरी सुरक्षित हुने ? यस्ता छन ७ तरिका

बैंकिङ्ग समाचार, काठमाडौं । पछिल्लो समयमा आधुनिक वित्तिय कारोबारमा जनताहरुको ध्यान केन्द्रित भएको छ । तर डिजिटल कारोबारमा ठगीहरु पनि हुने भएकोले यसबाट जोगिन आवश्यक छ । डिजिटल कारोबार जति सजिलो छ, ठगी गर्नेहरुलाई पनि त्यस्तै सजिलो बनाएको छ । अझ भन्नु पर्दा पछिल्लो समय डिजिटलको माध्यम बाट ठगी गर्नेको सञ्जाल नै रहेको छ ।…