नमस्ते पे एपबाट हवाई टिकट खरिद गर्दा ३०० रुपैयाँसम्मकाे क्यासब्याक

बैकिङ्ग समाचार, काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट काट्ने सेवा सुरु गरेको छ । साेसँगै नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन् । साथै, नमस्ते पे ले उडान गर्नेहरूका लागि आकर्षक अफर ल्याएको छ । यस…