फोन पे डिजिटल इकोनोमी कन्क्लेभ हुँदै, अर्थतन्त्र र डिजिटाइजेशन बारे छलफल हुने

बैंकिङ्ग समाचार, काठमाडौं । मुलुकको अर्थतन्त्र तिव्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ हुने भएकाे छ । ब्राण्डवर्थको आयोजनामा होटल सोल्टीमा उक्त कार्यक्रम गर्न लागेको हो । कन्क्लेभको मुख्य उद्धेश्य कोभिड-१९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग…