आइएमई पेको ‘घण्टी बज्यो’ अफर, रेमिट्यान्स प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

बैंकिङ्ग समाचार, काठमाडौं । आइएमई लिमिटेडद्धारा संचालित आइएमई पेले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउने छन् । २०७९ साल श्रावण २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका…